मेराे  पहिलोपटक काे महिनावारी  

कहिले पनि बिर्सन पहिलोपटक काे महिनावारी  
 

खेल्दै थिए , कुदै थिए  

आफ्नो बाल्यकाल मा रमाउदै थिए 

सानासाना हात र पाइतलाले बाल्यकाल लाई  सुन्दर बनाउदै  थिए  

 

महिनावारी काे म नि के हाे बुझ्ने भाकि थिएन  

यकासि खेल्दा खेल्दै  झस्कनु मा गए  

जब आफ्नो सेताे कपडा राताे भए काे देखे  

घरमा आए एकलै रुन  थाले   

आफू लाई के भयाे भनी डराउन थाले , 

  

आमा के भयो  नानी भनी सोधपुछ  

गर्न थालनु भयाे  

म डराउदै केही नभनी आफ्नो कपडा राताे भाकाे देखाए , 

 
 

आमा ले हास्दै अब तिमी ठुली भएउ  

डराउनु हुदैनन् याे प्राकृति चर्क हाे भनि सम्झाउन लाग्नु  भयाे , 

नबुझी  पनि आमा हासेकाे देखि आफू नि हास्न थाले, 

 
 

महिनावारी भाकाे २१ दिन सम देखनु हुदैन घाम ,देखनु हुदैन बुबा दाइभाइ , 

जानू हुदैन  बाहिर  जानू हुदैन  भान्सा घर , 

के के भन्न  थाले  सबैले , 

म जस्लाई  महिनावारी  काे म नि नबुझ्ने लाई , 

के के  झैँ भयाे भनी साेच्न थाले  

मेरो  घर मा बुबा र दादा  नहुदा  महिनावारी भई केहि  बार्नु परेन मैले  , 

  

 दिदीबहिनी काे कमि  कहिले  हुन दिनु भईन आमा  ले, 

मै सगँ  मेराे पहिलो  महिनावारी  काे साथी  भइ दिनु भयाे आमाले, 

बुझाउनु भयाे सबै कुरा   पालाे पालाे गरि  

स्वास्थ मा ध्यान दिनुपर्नेछ भनी, 

 
 

अझै पनि त्यो दिन साेच्दा अचम्म लाग्छ , 

स्कुलमा पाठ मा भाकाे कुरा  बालबालिकाहरुलाई नसिकाउदा अझै  नि  नराम्रो लाग्ने गर्छ  


- Nelisha Giri

YALC Banke 2022